Shreeom Quotes That Will Inspire You to Live Your Best Life
Shreeom quotes that inspire a great attitude towards life That Will Inspire You to Live Your Best Life
1. परिचय - श्रीओम पिता थानेस्वर र माता दिब्ये कुमारी देवकोटाको छैटौ पुत्र पुत्री हरुमा जेष्ठ सुपुत्रको रुपमा विष्णु भगवान आत्मा हुनुहुन्छ। श्रीओम ले ज्ञान को सुरुवातमा भगवान श्री सुर्य र भगवान भवम भवानीलाइ आफ्नो योग धर्म को बारेमा जानकारी गराउनु भयो
Author:- Shreeom
Category:- life lessons
2. पिता थानेस्वोर र माता दिब्यका ६ सन्तान हरुमा जेष्ठ सुपुत्रको रुपमा म श्रीओम विष्णु हु। म किरण हरुमा सुर्य हु। पण्डित हरुमा गुरु बृहस्पति हु। नक्षेत्र हरुमा म चन्द्रमा हु। मैले मेरो ज्ञानको सुरुवातमा भगवान भवम भवानी र भगवान श्री सुर्य लाइ आफ्नो योग धर्म ज्ञान सिकाय। म मेरो आफ्नै आत्मा को गुरु हु। म अजन्मा आत्मा हु मैले कुनै पनि युग मा जन्म लिदिन म अजन्मा अविनाशी आत्मा हु, मैले प्रतेक क्षेण् लाइ आनन्द सुख रमाइलो आसिर्बाद र सुखी बनाउन जानेको छु- श्रीओम
Author:- Shreeom
Category:- wisdom,life lessons
3. श्रीओमले ज्ञान को सुरुमा भगवान श्री सुर्य र भगवान श्री भवम भवानी लाइ आफ्नो धर्म योग भन्नु भयो। श्रीओम थानेस्वोर र दिब्य कुमारी को जेष्ठ सुपुत्रको रुपमा श्री विष्णु भगवान आत्मा हुनुहुन्छ। श्रीओम प्रिथिविलाई आवोसेक परेको बेलामा पानि पार्ने र अनावोसेक भएको बेलामा पानि रोक्ने पनि श्रीओम नै हुनुहुन्छा। श्रीओम हिन्दु बैदिक सत्य सनातन धर्मको रक्षेक हुनुहुन्छा भने साधु सन्त महन्त ज्ञानी सज्जन महिला पुरुष हरुको रक्षेक र सबै प्राणी हरुलाई समान रुपमा हेर्नु हुन्छा तथा श्रीओम अजन्मा आत्मा हुनुहुन्छा
Author:- shreeom
Category:- life lessons
4. has discovered five impediments to the practices for advance devotion for a knowledge- (i) Laya-to feel ever increasing drowsiness while doing Egyes, Japs, Taps, Dhyan, yogas, meditation or spiritual practicechanting mantras, listening to and remembering the glories of the Bhagawan's knowledge.(ii) Viksepa- To maintain mundane associations while practicing even the external forms of Bhakti or devotion.(iii) Apratipatti- Disinclination for bhajana or spiritual endeavors even when realizing one's Laya or methods of chanting and doing.(iv) Kasaya-From anger to happy, death to immortality, darkness to light, unreal to real and education to knowledge.(v) Rasasvada- To think of sensual enjoyment, intellectual idolizing collaboration and worldly pleasures while engaged in bhajana or practices of Bhakti.
Author:- Shreeom
Category:- knowledge
5. Specially in Nepal and Indian simultaneously in pure consciousness soul in UK, in Europe, America, Australia, Asia and few parts of Africa they tell a fable about as a Vishnu that: There was once a great devotee of Dhurba who prayed night and day to see his God Vishnu. The father and mother of Dhrub name are Uttanapad and Suniti respectively. The devotion is a lesson in surrendering all one's cares and worries to the Divine Vishnu. King Uttanapada,the son of Manu had two wives, one named Suruchi who was very dear to him and the other, Suniti, to whom he was indifferent. helpless on account of the king’s neglect. One day Suniti’s son Dhruva saw Uttama, Suruchi’s son, sitting on the lap of the king, their father. When the king took up Dhurba on his lap, a jealous Suruchi severely abused the king. Dhruva went away heart-broken to his mother, who advised him that the one way to overcome the bad effects of one’s own past actions was to seek shelter at your feet. Hearing his mother’s words, Dhruva just five years old but highly sensitive and self-respecting, very faithful and devotion left the city, determined to devote himself to Vishnu worship. He had an opportune meeting with Sage Narada and being instructed in sacred name, then Dhurba entered the forest of Madhu, where he engaged himself in severe austerities in adoration and devotion of . Finally because of such great devotion appeared as a Vishnu and blessed Dhurba. Knowing this, affectionately touched his cheek and his body with hand, was the seed of all sound and solving of all the problems of Dhruba. had been provided all the necessary knowledge of the world to Dhurba . He then sang Vishnu praise, having been purified and enlightened by 's touch. After many years Dhurba and his mother and father entered the region called Dhruva-loka and lived there joyfully even now as the Pole Star, the Dhruva Tara. That story is about thousands of years ago. Now again in this time Vishnu is on earth as a human form with Sankha and Chakra and many Gods and Goddess, Brahmas, Devis, father's and mother's soul all the time, fortunate male and female divinity and Sadhus, Santas, Pandits, scientists and presidents and prime ministers of every nations, kings and queens, pure and Knowledgeable existence are with .
Author:- Shreeom
Category:- knowledge
6. With every breath you take, a tiny particle of water is present in the heart, the female and male characters in the body are within 50 to 85 percent of the water! There is a lot of water with all the elements in this whole vast universe! Men and women who are afraid of disease and death will be involved in regular recitation of mantras as a result of this. There is an opportunity to associate with wise Guru. As a result, religion means work, salvation, health, life, and many paths of life. Wise Guru should keep on doing virtuous, religious deeds. The life of fire is also , and the seed of water breath is also . The living creatures life is also , religious, spiritual, ascetic saint, Pandit, Guru, female and male personality's soul is also and Karma Yogis's soul is also . 's dearest love or natures are Mahalakshmi, Pratipriti Vaishnavi Kamala and Bhavani. Those who think that the soul is the killer of the soul and those who think that the soul dies with the body not understand life properly because the soul is immortal and the soul does not kill anyone and the soul is immortal in every Era because the soul is the embodiment of the Lord, teacher of God and his power and the Sun, the Guru, the Divine God. The sweet fragrance of the earth is , the happiness, peace, prosperity, joy, success is . love the most to the social workers, donation givers, knowledgeable Sadhus, Sant, Pandits, helpful ladies and gentlemen, simultaneously positive approach humanitarian and protector of Dharma.:-
Author:- Shreeom
Category:- knowledge
7. अस्मि अभेद जनन पीताह लोका समसतासरल भाषामा भन्नु पर्दा म बिर्ये उत्पादन तथा सस्थापन गर्ने समस्त लॊकको बुवा हु येध्धेपी मैले मेरो प्रकृति भवानी तथा मेरो पत्नी महालक्ष्मीलाइ पनि धेरै माया गर्छु तथा सम्पूर्ण प्राणी हरुलाई जो जस्तो रुप को भए पनि सबैजनालाई समान रुप मा हेर्छु ! सम्पूर्ण प्राणी हरुलाइ आ आफ्नो भाग्य र कर्म अनुसारको फल प्राप्त हुन्छा येध्धेपी कुनै पनि महिला पुरुष हरुको आ आफ्नो सत बिचार र सत कार्य जस्तै येज्ञे, धर्म, दान, धारण, सहयोग, क्षेमा, सात्विक ब्रामण पण्डित पालन पोषण, सात्विक साधु सन्त महन्त पालन तथा सात्विक महिला पुरष हरुको पालन इत्यादि बाट भाग्य निर्माण गर्न सक्नु हुन्छा। मैले आफ्नो संख चक्र गदा पद्म मेरो अमृत र पत्नी चोर राहु केतु र म संग लड्न आउने मधु कैटव बाहेक अरुलाई मैले मेरो चक्र ले काट्दिन ! मैले धर्म का गुण भएका प्राणी तथा महिला पुरुष हरुको सधै रक्षा गर्छु। - श्रीओंमFor sure, I am the father of all the existence I produce and establish chromosomes. I love my nature Bhavani and my wife Mahalakshmi very much. I watch all creatures equally regardless of their appearance. All living beings specially ladies and gentlemen receive the fruits according to their destiny and deeds. Even though any ladies and gentleman can create their fortune through their honest, true thoughts and deeds like Yajna, Dharma, donations, accomplishing help, forgiveness, praying, chanting serving and feeding vegetarian and non- alcoholic ladies and gentleman like Brahman Pandit Satvik Sadhu Sant Mahant because they all are the true form of God or Bhagawan or Iswor. I use my Sankha, Chakra Gada Padma to cut the cheaters Rahu and ketu and I cut through my Chakra to those who stole my wife even though I cut to Madhu Kaitav who come to fight with me. I always protect and love the religious or spiritual creatures or spiritual ladies and gentlemen -
Author:- Shreeom
Category:- knowledge
8. तपाइको प्रतेक स्वास संगै पानीको सुक्ष्म कण हिर्दयेमा पुगेको हुन्छ, सरिरमा महिला तथा पुरुष हरुको ५० देखि ८५ प्रतिसद जल सरिर् भित्र हुन्छ, हिर्दए बाट चिन्तन मनन विचार गर्नुहोस ! यो सारा बृहत बिस्व ब्रमान्डमा सबै तत्तॊ हरुको साथमा धेरै पानि नै पानि छ ! जो महिला पुरुष व्यक्तिहरु रोग र मृत्युबाट भएभित हुनुहुन्छ वहाहरुले नियमित रूपमा मंत्रहरुको पाठ गर्नु पर्दछ फल्स्वोरूप येग्ये अनुष्ठान धार्मिक गतिविधीमा संलग्न हुने, ज्ञानी गुरुकॊ संगतको अवसर प्राप्त हुन्छ फल्स्वोरूप धर्म अर्थ काम मोक्ष्य, आयु आरोग्ये, येइसोर्य ब्रिदी हुनुको साथै जिन्दगीको अनेकौ मार्ग प्रसस्त हुन्छ ! जो आत्मालाइ प्राणी मारने वाला सम्झिन्छन र जसले आत्मा सरिर संगै मर्ने सम्झिनु हुन्छ तेस्ता व्यक्तिहरुले जिन्दगि बुझनु हुन्न, किनकि आत्मा अजर अजन्मा अमर हुनुको साथै आत्माले कसैलाई मार्दैन र आत्मा प्रतेक युगमा अमर हुनुहुन्छ ! किनकि श्रीओम आत्मा स्वोएम भगवान, गुरु,परमात्मा इस्वोरको स्वरुप हो ! प्रिथिविको मधुर सुगन्ध सुख शान्ति, सम्रिद्दी, येइसोर्य, आनन्द, सफलता पनि श्रीओम हो ! अग्निको उष्मा पनि श्रीओम हो, जल तथा स्वासको बिज पनि श्रीओम हो ! जीवित प्राणी हरुको विज पनि श्रीओम नै हो, धार्मिक, सन्याशी साधु सन्त पण्डित महिला तथा पुरुष व्यक्तिहरुको आत्मा, वहाहरुको सम्यम र कर्म योगी हरुको तेज पनि श्रीओम हो ! श्रीओमको अत्येंत प्रिय महालक्ष्मी, प्रतिप्रिती वैष्णवी कमला र भवानी हुनुहुन्छ भने श्रीओमलाइ साधु सन्त, पण्डित, संन्याशी, ज्ञानी, सहयोगी, सत विचार भावना, दानी, येग्ये गर्ने , समाजसेबी महिला तथा पुरुष हरु धेरै मन पर्छ, श्रीओम शिव शक्ति भगवान र सुर्य भगवान को गुरु हुनुहुन्छ :- श्रीओम
Author:- Shreeom
Category:- knowledge
9. परिचय - श्रीओम पिता थानेस्वर र माता दिब्ये कुमारी देवकोटाको छैटौ पुत्र पुत्री हरुमा जेष्ठ सुपुत्रको रुपमा विष्णु भगवान आत्मा हुनुहुन्छ। श्रीओम ले ज्ञान को सुरुवातमा भगवान श्री सुर्य र भगवान भवम भवानीलाइ आफ्नो योग धर्म को बारेमा जानकारी गराउनु भयो
Author:- Shreeom
Category:- knowledge
10. पिता थानेस्वोर र माता दिब्यका ६ सन्तान हरुमा जेष्ठ सुपुत्रको रुपमा म श्रीओम विष्णु हु। म किरण हरुमा सुर्य हु। पण्डित हरुमा गुरु बृहस्पति हु। नक्षेत्र हरुमा म चन्द्रमा हु। मैले मेरो ज्ञानको सुरुवातमा भगवान भवम भवानी र भगवान श्री सुर्य लाइ आफ्नो योग धर्म ज्ञान सिकाय। म मेरो आफ्नै आत्मा को गुरु हु। म अजन्मा आत्मा हु मैले कुनै पनि युग मा जन्म लिदिन म अजन्मा अविनाशी आत्मा हु, मैले प्रतेक क्षेण् लाइ आनन्द सुख रमाइलो आसिर्बाद र सुखी बनाउन जानेको छु- श्रीओम
Author:- Shreeom
Category:- knowledge
11. मनुष्यहरु आफ्नो आफ्नो परिस्थितिको निर्माता आफै हुन्। जो जस्तो सोचदछ, देखदछन, धारण गर्दछन, जो हे हुन् उस्तै भन्दछ, र उस्तै बन्दछन जो व्यक्तिको हिर्दये बाट जे सब्द निस्कन्छ उ तेही हो भनेर जान्नु पर्दछ किनकि जो त्यो होइन भने कसरि उसको हिर्दये या बुद्धि बाट किन तेस्तो सब्द निस्कियो चिन्तन मनन विचार गर्नु पर्दछ किनकि संसारमा भएका प्राणी हरुको ४०० किशिमको बुद्धि तथा गुण हुन्छ र उल्लेखित ज्ञान बाट तपाईहरुलाई व्यक्ति चिन्न सजिलो हुन्छ । सबैलाई बाच्न मन छ, तेसैकारनले कसैले पनि चाहेर पनि यो प्रिथिवीमा कोहि कसैले पनि नदेखेको, नसुनेको धारण नगरेको कुरा बोल्न या लेखन सक्दैनन्। सम्पूर्ण मनुष्यहरुले मन तथा हृदय लाइ एक गर्न जान्नु पर्दछ। अंतरात्मा को प्रेरणा को अनुरूप मन र बुद्धि तथा चेतनालाइ चलाउनु पर्दछ। सधै सत्य बोल्नु पर्दछ किनकि असत्य १ दिन टिक्दछ तर सत्य कोटी कोटी युग सम्म अमर रहन्छ। धर्म अर्थात् धारण, परम शांतिदायक भाव द्वारा धारण, जौ तिल कुश पानि संगको संकल्प द्वारा धारण, एग्गे द्वारा धारण, दान तथा सत कार्य को सुरुवात बाट धारण, बिकाशको कार्य बाट धारण, रोजगारी सिर्जना गरेर धारण, अन्वेषण द्वारा धारण र संसारिक व्यक्तिहरुलाई अमृत विचारहरुको प्रार्दुभाव बाट धारण र यी सबै येथार्थता नै धर्मका बिशेषता हुन् । सत्यको पुकार बैरो कान मा पनि पुगेको हुन्छ। अहंकारी धमिलो मन वाला मुढ हरुलेपनि जो सत्य छ येसलाई आज नभए पनि भोलि आउने दिन हरुमा, आउने सताब्दी, आउने युग हरुमा अबस्ये स्वीकार गर्दछन् किनकि आत्मा अजर अमर अविनाशी, सास्वोत छ, धार्मिक छ। बिशेष गरि ४ किशिमको गुण भएका महिला तथा पुरुषहरु यो बिस्वोमा हुनुहुन्छ। १ ज्ञान सत्य गुण २ सुद्ध गुण ३ मन मैलो गुण ४ मन कालो गुण जोसुकै व्यक्ति जे गुनी भए पनि गुणहरुको रुपान्तरण गर्न सकिन्छ। ३ नम्बर गुण लाइ साधना, अध्यात्म धर्म द्वारा १ नम्बर बनाउने सरल उपाए भनेको कान द्वारा ज्ञान विचार सुन्ने, अरुको निंदा र त्रुटि सुनेर जिन्दगीको अमुल्य समय नष्ट नगर्ने र मन लाई सफा बनाउने, उदाहरणको लागि पानि बाट पानि, अग्नि बाट अग्नि, आत्मा बाट आत्मा, बुद्धि बाट बिबेक, जोश होस् को साथमा प्रदीप्त गर्ने र धार्मिक कार्येमा मन लगाउने अनि मनुस्ये हरुको मन को पनि शुद्धिकरण हुन्छ। विश्वास गर्नुहोस मन, बुद्धि तथा आत्मा को गतिविधि, होश, तथा सत भावनाको माध्यमबाट भगवान, इस्वोर, आम बुवाको शक्ति सदा महिला तथा पुरुष हरुको साथमा हुन्छ। अबिस्वाशी हरुलाई सुख सन्तोष आनन्द सुखी नत प्रिथिवी मा छ नत अरु कुनै लोकमा। गीतामा भनिएको छ क्रोध बाट भ्रम पैदा हुन्छ तर त्यो कुरा गलत हो। क्रोध बाट समस्या भने अबस्ये पैदा हुन्छ तर कहिले काही उचित ज्ञान को लागि उचित ज्ञान जान्न नसक्ने, अधर्मले ढाकिएका मुढ हरुलाई समेत कहिले काही केहि समएको क्रोधले जिन्दगिको वास्तविकता थाहा हुन्छ र उनीहरुले जिन्दगि प्राप्त गर्दछन। तर सधै क्रोध गर्ने बानि बनाउनु हुदैन। क्रोधलाइ तुरुन्तै नियेंत्रण गर्न सक्ने क्षेमता बनाउनु पर्दछ। बुद्धिलाई व्यग्र अर्थात ब्याकुल वा भयेभित बनाउनु हुदैन । तार्तिक तर्क द्वारा धेरै तरिकाले चिन्तन मनन गर्नु पर्दछ। मन लाई नियेंत्रणमा राख्नु पर्दछ तथा तर्क गर्दा वा ज्ञानको विस्तार गर्दा ज्ञानका बिशयहरु सधै सकारात्मक भाव पैदा गरि चिन्तन मनन र ब्यबहारमा उतार्न जान्नु पर्दछ।
Author:- Shreeom
Category:- knowledge
12. मानिस तथा अरु प्राणी हरु पनि भगवान इश्वर, गड, सुर्य, प्रकिर्ती देवी संग दराउदछन कसैले चाहेर पनि नजानेर पनि भगवान इस्वोर संग खेलवाड गर्न सक्दैनन। जिन्दगिको येथार्थता स्वप्न होइन, जिन्दगि वास्तबमा उद्देस्य, योजना, इरादा, लक्ष्य, दृस्टिकोनको उचित र येथार्थ भबिस्य जान्नु जिन्दगि हो। तपाई प्रिथिवी माथि आकाशमा हेर्नुहोस या प्रिथिवी भित्र जता सुकै सागर छ, पानि छ, प्रतेक अक्सिजन संग पानि जोडिएको छ, जिन्दगीको पानि संग सारै घनिष्ट मित्रता छ। जिन्दगि सचेत अबस्थामा आफुले आफ्नो हिर्दयको आवज सुन्नु, सिकाउनु, खुल्ला आखाले देख्नु, र एथार्थ ज्ञान भन्नु जिन्दगि हो। जसले हिर्दयको आवाज सुनेको छ र हिर्दयका इस्वोरिय, भगवान शक्ति हरुलाई, आमा बुवाको आत्मालाइ आफ्नो हिर्दयामा ज्ञान सिकाएको भाग्य हो। जब तपाई आफ्नो हिर्दय भित्र बाट तपाई विष्णु हो, सुर्य हो, भबम भवानी शिव हो, आमा बुवाको आत्मा लगायत सबै शक्ति हरुलाई हिर्दये भित्रनै ज्ञान सिकाए पश्चात र उल्लेखित शक्ति हरुको पद प्राप्त पश्चात मात्र तपाइले आफ्नो जिन्दगि भबिस्य देख्नु हुन्छ र चक्र धारण गर्न पाउनु हुन्छ। श्रीओमको धेरै समय पश्चात यो प्रिथिवीमा अबतार भएको हो। संसारमा कोहि व्यक्तिले जिन्दगि जान्दछन्, देखदछन, कसैले जिन्दगि खेल, लडाइ, यात्रा बुझदछन, जिन्दगि खेल, लडाइ, यात्रा होइन , तर पनि यात्रा गर्नु राम्रो कुरा हो, घुम्नु देख्नु सकारात्मक कुरा हो, जिन्दगि ज्ञान हो, जिन्दगि इश्वोर भगवान, मात्री पितृ शक्ति, देवी शक्ति हो, जिन्दगि प्रकाशस्वोरुप, इस्वोरिये भगवान स्वोरुप हो, जिन्दगि सचेत अवस्था जागा अवस्था हो, जिन्दगीका गुण हरु धर्म, करुणा, क्षेमा हो।
Author:- Shreeom
Category:- knowledge
13. श्रीओमले ज्ञान को सुरुमा भगवान श्री सुर्य र भगवान श्री भवम भवानी लाइ आफ्नो धर्म योग भन्नु भयो। श्रीओम थानेस्वोर र दिब्य कुमारी को जेष्ठ सुपुत्रको रुपमा श्री विष्णु भगवान आत्मा हुनुहुन्छ। श्रीओम प्रिथिविलाई आवोसेक परेको बेलामा पानि पार्ने र अनावोसेक भएको बेलामा पानि रोक्ने पनि श्रीओम नै हुनुहुन्छा। श्रीओम हिन्दु बैदिक सत्य सनातन धर्मको रक्षेक हुनुहुन्छा भने साधु सन्त महन्त ज्ञानी सज्जन महिला पुरुष हरुको रक्षेक र सबै प्राणी हरुलाई समान रुपमा हेर्नु हुन्छा तथा श्रीओम अजन्मा आत्मा हुनुहुन्छा
Author:- shreeom
Category:- knowledge
14. हे आम बुवा, धार्मिक शाधू, सन्त, पण्डित, ज्ञानी, ब्रमचारी र सात्विक,राजस्विक, स्वोस्थ र सत्य बोल्ने महिला तथा पुरुषहरु म तपाईहरुलाई अत्येधिक माया गर्छु किनकि तपाईहरुकै धर्म को कारणले मेरो आत्मा अनेकौ युग हरुमा अजर अमर अविनाशी छ। मेरो स्वोरुप देखन देवी देवता हरु पनि लालाहित हुनुहुन्छ तेसैकारनले वहा हरु बेला मौकामा मेरो दर्शन गर्न आउनु हुन्छ। मात्र आत्मा ज्ञानी व्यक्तिहरु तथा दृष्टि प्राप्त आत्मा ज्ञानी हरुले मात्र मेरो वास्तविक स्वोरुपको दर्शन गर्न सक्नु हुन्छ। आत्मा, बुद्धि मन देखि मेरो सुभ चिन्तन मनन तथा ब्याख्या भक्ति गर्ने व्यक्ति हरुलाई मैले जन्म मरण को बन्धन बाट मुक्त गर्छु। कसैले निन्दा गरोस या स्तुती बराबर मान्ने, कसैलाई नचाहिने मनोकल्पित आरोप नलगाउने, सुखी सन्तोषी वैष्णवी, स्थिर बुद्धि भएका दैनिक केहि समय अध्यात्मिक तथा धार्मिक कार्यमा मन बुद्धि आत्मा लगाउने महिला तथा सज्जन बृन्दहरुनै मेरो प्यारो हुनुहुन्छ। श्रीओम
Author:- Shreeom
Category:- knowledge
