तपाइको प्रतेक स्वास संगै पानीको सुक्ष्म कण हिर्दयेमा पुगेको हुन्छ, सरिरमा महिला तथा पुरुष हरुको ५० देखि ८५ प्रतिसद जल सरिर् भित्र हुन्छ, हिर्दए बाट चिन्तन मनन विचार गर्नुहोस ! यो सारा बृहत बिस्व ब्रमान्डमा सबै तत्तॊ हरुको साथमा धेरै पानि नै पानि छ ! जो महिला पुरुष व्यक्तिहरु रोग र मृत्युबाट भएभित हुनुहुन्छ वहाहरुले नियमित रूपमा मंत्रहरुको पाठ गर्नु पर्दछ फल्स्वोरूप येग्ये अनुष्ठान धार्मिक गतिविधीमा संलग्न हुने, ज्ञानी गुरुकॊ संगतको अवसर प्राप्त हुन्छ फल्स्वोरूप धर्म अर्थ काम मोक्ष्य, आयु आरोग्ये, येइसोर्य ब्रिदी हुनुको साथै जिन्दगीको अनेकौ मार्ग प्रसस्त हुन्छ ! जो आत्मालाइ प्राणी मारने वाला सम्झिन्छन र जसले आत्मा सरिर संगै मर्ने सम्झिनु हुन्छ तेस्ता व्यक्तिहरुले जिन्दगि बुझनु हुन्न, किनकि आत्मा अजर अजन्मा अमर हुनुको साथै आत्माले कसैलाई मार्दैन र आत्मा प्रतेक युगमा अमर हुनुहुन्छ ! किनकि श्रीओम आत्मा स्वोएम भगवान, गुरु,परमात्मा इस्वोरको स्वरुप हो ! प्रिथिविको मधुर सुगन्ध सुख शान्ति, सम्रिद्दी, येइसोर्य, आनन्द, सफलता पनि श्रीओम हो ! अग्निको उष्मा पनि श्रीओम हो, जल तथा स्वासको बिज पनि श्रीओम हो ! जीवित प्राणी हरुको विज पनि श्रीओम नै हो, धार्मिक, सन्याशी साधु सन्त पण्डित महिला तथा पुरुष व्यक्तिहरुको आत्मा, वहाहरुको सम्यम र कर्म योगी हरुको तेज पनि श्रीओम हो ! श्रीओमको अत्येंत प्रिय महालक्ष्मी, प्रतिप्रिती वैष्णवी कमला र भवानी हुनुहुन्छ भने श्रीओमलाइ साधु सन्त, पण्डित, संन्याशी, ज्ञानी, सहयोगी, सत विचार भावना, दानी, येग्ये गर्ने , समाजसेबी महिला तथा पुरुष हरु धेरै मन पर्छ, श्रीओम शिव शक्ति भगवान र सुर्य भगवान को गुरु हुनुहुन्छ :- श्रीओम
SEE AUTHOR
