X
Email me Daily Riddles

श्रीओमले ज्ञान को सुरुमा भगवान श्री सुर्य र भगवान श्री भवम भवानी लाइ आफ्नो धर्म योग भन्नु भयो। श्रीओम थानेस्वोर र दिब्य कुमारी को जेष्ठ सुपुत्रको रुपमा श्री विष्णु भगवान आत्मा हुनुहुन्छ। श्रीओम प्रिथिविलाई आवोसेक परेको बेलामा पानि पार्ने र अनावोसेक भएको बेलामा पानि रोक्ने पनि श्रीओम नै हुनुहुन्छा। श्रीओम हिन्दु बैदिक सत्य सनातन धर्मको रक्षेक हुनुहुन्छा भने साधु सन्त महन्त ज्ञानी सज्जन महिला पुरुष हरुको रक्षेक र सबै प्राणी हरुलाई समान रुपमा हेर्नु हुन्छा तथा श्रीओम अजन्मा आत्मा हुनुहुन्छा

SEE AUTHOR