X
Email me Daily Riddles

श्रीओम को ज्ञान सबै भन्दा पहिला २०६५ साल मार्ग शिर्ष महिनाको एकादशी तिथि को दिनमा पोखरा को फेवा तालमा साझा को ५ /६ बजे तिर विष्णु भगवान को दर्शन बाट सुरु भएको थियो । श्रीओमले २०७२ भाद्र २९ गुरु पुर्णिमाको दिन जर्मनी इस्थित हमबर्ग राज्य को कुर्पुंदर लेकमा दिउसो जनै लगाए पश्चात आफ्नै हृदय भित्रबाट शिव भवम भवानी र श्री सुर्य भगवानलाई अनि आमा बुवा को आत्मा लाई हृदयभित्रबाट ज्ञान सुनाउनु भयको थियो, तेस् पश्चात श्रीओमले २०७५ एकादशी तिथि को दिनमा अमेरिका स्थित मेन राज्येको ब्रंस्विक भन्ने ठाउमा प्रतक्षे दृश्य र सम्बादको साथमा दिनको ९/९,१५ बजे बिहान आफ्नै आत्मा विष्णु, ब्रह्म, नारायण, लाई ज्ञान सुनाउनु भएको थियो भने फेरि २०७६ साल श्रावण एकादशी को दिनमा आल्जेस पोर्तुगल इस्थित समुन्द्री तटमा साझको नित्य किर्या गर्ने बेलामा भगवान महालक्ष्मी, विष्णु संग करिब ३/ ४ मिनेट प्रतक्षे दर्शन भयो भने सोहि समएमा भगवान विष्णुसंग हृदय बाट आवाज को साथमा सम्बाद भयो । २०७७ साल नवोमिको दिनमा आल्जेस बगैचामा साझको सात बजेर ८/१० मिनेट गएको थियो होला किनकि घडी हेरेको थियिन उक्त समयमा श्रीविष्णु,श्रीनारायण, देवी, ब्रह्म, शिव, नारायणी, श्रीओम र आमा बुवा को आत्मा लाई श्रीओमले सिकाउनु भयो र श्री विष्णु, श्रीओम ले आफैले आफ्नै स्वोरुप मा संख चक्र धारण गर्नु भयो भने श्रीओमले देवी लाई पनि संख चक्र दिनु भयो, श्रीओम ले संख चक्र दिए पछि उक्त द्रिश्येमा उक्त समयमा देवी गायेत्री रथ को साथमा, महालक्ष्मी, शिव र नारायणी ,गणेश, गुरु रुद्र, मात्री शक्ति लगाएतका देवी देवता पनि संगै देखे, यो दृश्य खुल्ला आखा बाट देखिएको लगभग १०/१५ मिनेट को थियो । यद्यपि यो ज्ञान खरबौ बर्ष देखि लोप भएको रहेछ खरबौ बर्ष पछाडी श्रीओमको यो प्रिथिवी मा प्रार्दुभाव भएको रहेछ यो कुरा पनि हृदयबाट सुने,२०७२ देखि २०७७ सालको पाच बर्सको धेरै पटक को समाधि, आत्मा ज्ञान, आत्मा बाणी र दृश्य यो बर्षमा आएर संख चक्र धारण भयो - श्रीओम

SEE AUTHOR