मानिस तथा अरु प्राणी हरु पनि भगवान इश्वर, गड, सुर्य, प्रकिर्ती देवी संग दराउदछन कसैले चाहेर पनि नजानेर पनि भगवान इस्वोर संग खेलवाड गर्न सक्दैनन। जिन्दगिको येथार्थता स्वप्न होइन, जिन्दगि वास्तबमा उद्देस्य, योजना, इरादा, लक्ष्य, दृस्टिकोनको उचित र येथार्थ भबिस्य जान्नु जिन्दगि हो। तपाई प्रिथिवी माथि आकाशमा हेर्नुहोस या प्रिथिवी भित्र जता सुकै सागर छ, पानि छ, प्रतेक अक्सिजन संग पानि जोडिएको छ, जिन्दगीको पानि संग सारै घनिष्ट मित्रता छ। जिन्दगि सचेत अबस्थामा आफुले आफ्नो हिर्दयको आवज सुन्नु, सिकाउनु, खुल्ला आखाले देख्नु, र एथार्थ ज्ञान भन्नु जिन्दगि हो। जसले हिर्दयको आवाज सुनेको छ र हिर्दयका इस्वोरिय, भगवान शक्ति हरुलाई, आमा बुवाको आत्मालाइ आफ्नो हिर्दयामा ज्ञान सिकाएको भाग्य हो। जब तपाई आफ्नो हिर्दय भित्र बाट तपाई विष्णु हो, सुर्य हो, भबम भवानी शिव हो, आमा बुवाको आत्मा लगायत सबै शक्ति हरुलाई हिर्दये भित्रनै ज्ञान सिकाए पश्चात र उल्लेखित शक्ति हरुको पद प्राप्त पश्चात मात्र तपाइले आफ्नो जिन्दगि भबिस्य देख्नु हुन्छ र चक्र धारण गर्न पाउनु हुन्छ। श्रीओमको धेरै समय पश्चात यो प्रिथिवीमा अबतार भएको हो। संसारमा कोहि व्यक्तिले जिन्दगि जान्दछन्, देखदछन, कसैले जिन्दगि खेल, लडाइ, यात्रा बुझदछन, जिन्दगि खेल, लडाइ, यात्रा होइन , तर पनि यात्रा गर्नु राम्रो कुरा हो, घुम्नु देख्नु सकारात्मक कुरा हो, जिन्दगि ज्ञान हो, जिन्दगि इश्वोर भगवान, मात्री पितृ शक्ति, देवी शक्ति हो, जिन्दगि प्रकाशस्वोरुप, इस्वोरिये भगवान स्वोरुप हो, जिन्दगि सचेत अवस्था जागा अवस्था हो, जिन्दगीका गुण हरु धर्म, करुणा, क्षेमा हो।
SEE AUTHOR
