मनुष्यहरु आफ्नो आफ्नो परिस्थितिको निर्माता आफै हुन्। जो जस्तो सोचदछ, देखदछन, धारण गर्दछन, जो हे हुन् उस्तै भन्दछ, र उस्तै बन्दछन जो व्यक्तिको हिर्दये बाट जे सब्द निस्कन्छ उ तेही हो भनेर जान्नु पर्दछ किनकि जो त्यो होइन भने कसरि उसको हिर्दये या बुद्धि बाट किन तेस्तो सब्द निस्कियो चिन्तन मनन विचार गर्नु पर्दछ किनकि संसारमा भएका प्राणी हरुको ४०० किशिमको बुद्धि तथा गुण हुन्छ र उल्लेखित ज्ञान बाट तपाईहरुलाई व्यक्ति चिन्न सजिलो हुन्छ । सबैलाई बाच्न मन छ, तेसैकारनले कसैले पनि चाहेर पनि यो प्रिथिवीमा कोहि कसैले पनि नदेखेको, नसुनेको धारण नगरेको कुरा बोल्न या लेखन सक्दैनन्। सम्पूर्ण मनुष्यहरुले मन तथा हृदय लाइ एक गर्न जान्नु पर्दछ। अंतरात्मा को प्रेरणा को अनुरूप मन र बुद्धि तथा चेतनालाइ चलाउनु पर्दछ। सधै सत्य बोल्नु पर्दछ किनकि असत्य १ दिन टिक्दछ तर सत्य कोटी कोटी युग सम्म अमर रहन्छ। धर्म अर्थात् धारण, परम शांतिदायक भाव द्वारा धारण, जौ तिल कुश पानि संगको संकल्प द्वारा धारण, एग्गे द्वारा धारण, दान तथा सत कार्य को सुरुवात बाट धारण, बिकाशको कार्य बाट धारण, रोजगारी सिर्जना गरेर धारण, अन्वेषण द्वारा धारण र संसारिक व्यक्तिहरुलाई अमृत विचारहरुको प्रार्दुभाव बाट धारण र यी सबै येथार्थता नै धर्मका बिशेषता हुन् । सत्यको पुकार बैरो कान मा पनि पुगेको हुन्छ। अहंकारी धमिलो मन वाला मुढ हरुलेपनि जो सत्य छ येसलाई आज नभए पनि भोलि आउने दिन हरुमा, आउने सताब्दी, आउने युग हरुमा अबस्ये स्वीकार गर्दछन् किनकि आत्मा अजर अमर अविनाशी, सास्वोत छ, धार्मिक छ। बिशेष गरि ४ किशिमको गुण भएका महिला तथा पुरुषहरु यो बिस्वोमा हुनुहुन्छ। १ ज्ञान सत्य गुण २ सुद्ध गुण ३ मन मैलो गुण ४ मन कालो गुण जोसुकै व्यक्ति जे गुनी भए पनि गुणहरुको रुपान्तरण गर्न सकिन्छ। ३ नम्बर गुण लाइ साधना, अध्यात्म धर्म द्वारा १ नम्बर बनाउने सरल उपाए भनेको कान द्वारा ज्ञान विचार सुन्ने, अरुको निंदा र त्रुटि सुनेर जिन्दगीको अमुल्य समय नष्ट नगर्ने र मन लाई सफा बनाउने, उदाहरणको लागि पानि बाट पानि, अग्नि बाट अग्नि, आत्मा बाट आत्मा, बुद्धि बाट बिबेक, जोश होस् को साथमा प्रदीप्त गर्ने र धार्मिक कार्येमा मन लगाउने अनि मनुस्ये हरुको मन को पनि शुद्धिकरण हुन्छ। विश्वास गर्नुहोस मन, बुद्धि तथा आत्मा को गतिविधि, होश, तथा सत भावनाको माध्यमबाट भगवान, इस्वोर, आम बुवाको शक्ति सदा महिला तथा पुरुष हरुको साथमा हुन्छ। अबिस्वाशी हरुलाई सुख सन्तोष आनन्द सुखी नत प्रिथिवी मा छ नत अरु कुनै लोकमा। गीतामा भनिएको छ क्रोध बाट भ्रम पैदा हुन्छ तर त्यो कुरा गलत हो। क्रोध बाट समस्या भने अबस्ये पैदा हुन्छ तर कहिले काही उचित ज्ञान को लागि उचित ज्ञान जान्न नसक्ने, अधर्मले ढाकिएका मुढ हरुलाई समेत कहिले काही केहि समएको क्रोधले जिन्दगिको वास्तविकता थाहा हुन्छ र उनीहरुले जिन्दगि प्राप्त गर्दछन। तर सधै क्रोध गर्ने बानि बनाउनु हुदैन। क्रोधलाइ तुरुन्तै नियेंत्रण गर्न सक्ने क्षेमता बनाउनु पर्दछ। बुद्धिलाई व्यग्र अर्थात ब्याकुल वा भयेभित बनाउनु हुदैन । तार्तिक तर्क द्वारा धेरै तरिकाले चिन्तन मनन गर्नु पर्दछ। मन लाई नियेंत्रणमा राख्नु पर्दछ तथा तर्क गर्दा वा ज्ञानको विस्तार गर्दा ज्ञानका बिशयहरु सधै सकारात्मक भाव पैदा गरि चिन्तन मनन र ब्यबहारमा उतार्न जान्नु पर्दछ।
SEE AUTHOR
